Breaking

Post Top Ad

Your Ad Spot

Monday, October 15, 2018

महाधिवेशन सन्दर्भमा सनि लिम्बुको कविता : थारुहरु

मा राजनीतिक फोहोरी खेल नहोस् भन्ने हेतुले लेखिका सनि लिम्बुले यो कविता तयार गरेका हुन्।
सनि लिम्बु।
अझैपनि आजपनि चेत्या छैनन् थारुहरु
तीनपानेले भुइँमा खुट्टा टेक्या छैनन् थारुहरु
कोइ बन्धु झ्यालखानामा कोइ प्रवास भएपनि
दुर्दशामा ताली पिट्न छोड्या छैनन् थारुहरु
धन सम्पत्ति, इज्जत हुर्मत, अस्मिता लुटिएनि
एक आपसमा अझै लड्न छोड्या छैनन् थारुहरु
लुकीलुकी हुँइया गर्ने, देख्दा सुइकुच्चा ठोक्ने
अझै, आन्दोलनको विगुल फुक्दै हिँड्या छन् रे थारुहरु
बैरीलाई सम्मानको फेटा लगाइ सरपञ्चसामु
भेद खोल्दै धनसारको साँचो बुझाउँदैछन् थारुहरु
फुटफुटमा भत्तेर गर्छन्, जाँडको छेलोबेलो गर्छन्
तर भोलि,

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot