Breaking

Post Top Ad

Your Ad Spot

Monday, October 15, 2018

अनुराधा चौधरीको कमब्याक, जितेन्द्र महतोसँग गरिन् रोमान्स

अभिनेत्री अनुराधा चौधरी धेरै वर्षको अन्तरालपछि थारु म्युजिक भिडियोमार्फत् पुनरागमन गरेकी छन्। जिनगी तोहार नाउ नामक चितवनको थारु भाषाको गीतमा अभिनेत्री चौधरी मोडल जितेन्द्र महतोसँग रोमान्स गरेकी छन्। श्रीनिवास चौधरी र समीक्षा चौधरीको स्वर रहेको गीत बुद्ध चौधरीले लेखेका हुन्। संगीत पनि उनै भरेका छन्।
म्युजिक भिडियोलाई हिरा चौधरीले निर्देशन गरेका छन्। साढे दुई लाख लगानी दाबी गरिएको म्युजिक भिडियो सुटिङ कुलेखानी, मार्खु र चित्लाङ वरिपरि छायाँकन गरिएको छ।

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot